दफा ७
केन्द्रीय सुरक्षा समिति
:
(१) दफा ६ को उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिन देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहेको
केन्द्रीय सुरक्षा समिति रहनेछ :–
(क) गृह मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) वलाधिकृत, नेपाली सेना – सदस्य
(ग) सचिव, रक्षा मन्त्रालय – सदस्य
(घ) सचिव, गृह मन्त्रालय – सदस्य
(ङ) प्रहरी महानिरीक्षक – सदस्य
(च) सशस्त्र प्रहरी महानिरीक्षक – सदस्य
(छ) प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
(ज) सहसचिव, गृह मन्त्रालय – सदस्य–सचिव
(२) केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता अनुसार अन्य सम्बन्धित अधिकारीलाई आमन्त्रण गर्न सकिनेछ ।